Saturday, August 1, 2009

Songs List of Albatross

(कोशिश) Koshish by Albatross

सोचेर मलाई भनन हामी यो काँहा छौ
हामीले गर्न सके जति हामी त्यहाँ छौ
गरेर के नै गर्न सकिन्छ याहाँ
कोशिश गरे मात्र नै त केहि फल पाइन्छ
तिमी जाउ पछि नहेरि अघि बढ
पाउनेछौ मलाई नै हरघडि
नदेउ तिमी मौका अरुलाई
हातै तान्न खोज्नेहरु

पिडाले सिकाउँछ हामीलाई महत्त्व जीवनको
दुख र अनुभव एकै हुन् भन्नलाई सजिलो
बितेका कुरा भूत भए खनेर पाइन्न
कोशिश गरे मात्र नै त केहि फल पाइन्छ
तिमी जाउ पछि नहेरि अघि बढ
पाउनेछौ मलाई नै हरघडि
नदेउ तिमी मौका अरुलाई
हातै तान्न खोज्नेहरु
तिमी जाउ पछि नहेरि अघि बढ
पाउनेछौ मलाई नै हरघडि
नदेउ तिमी मौका अरुलाई
हातै खान खोज्नेहरु

(हिमालको चिसो हावा मलाई छोडि गयो)---३
हिमालको चिसो हावा

No comments:

Post a Comment