तिमी आउन मलाई भेट्न, तेही पुरानो ठाँउमा
पर्खि बस्ने छु तिमीलाई, सन्धै सन्धै म
देखेन भने तिमीले, हेर्नु आफ्नै आँखामा
भेटेन भने तिमीले, खोज्नु आफ्नै मुटुमा
म सँधै तिम्रो छेउमा बसिरहेको हुनेछु
सँधै आउनु खुसि बोकि, अंगालोमा
बिर्सिएर सारा दुख, अंगाल्छु तिमीलाई म
देखेन भने तिमीले, हेर्नु आफ्नै आँखामा
भेटेन भने तिमीले, खोज्नु आफ्नै मुटुमा
म सँधै तिम्रो छेउमा बसिरहेको हुनेछु
बदलिन्छ समय, किन आज म
तिमी आउन मलाई भेट्न, तेही पुरानो ठाँउमा
पर्खि बस्ने छु तिमीलाई, सन्धै सन्धै म
देखेन भने तिमीले, हेर्नु आफ्नै आँखामा
भेटेन भने तिमीले, खोज्नु आफ्नै मुटुमा
म सँधै तिम्रो छेउमा बसिरहेको हुनेछु
तिमी आउन मलाई भेट्न, तेही पुरानो ठाँउमा
पर्खि बस्ने छु तिमीलाई, सँधै सँधै म
देखेन भने तिमीले, हेर्नु आफ्नै आँखामा
भेटेन भने तिमीले, खोज्नु आफ्नै मुटुमा
म सँधै तिम्रो छेउमा बसिरहेको हुनेछु
Saturday, August 1, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment