Saturday, August 1, 2009

Timi Bhane by Albatross

Timi Bhane by Albatross

फर्कि फर्कि नहेर मलाई
फर्कि फर्कि नहेर मलाई
तिमी भने

आँसु झरे म पुछि दिंउला
आकाशको तारा सबै टिपेर ल्याइदिंउला
तिमी भने
फर्केर आउ तिमी घाम बनी
बादलको माथि म तिमीलाई पर्खी बसौंला
तिमी भने

लिन अब केहि छैन
मात्र एउटै बाहना
दिन मात्र खोजीराछु
येहि नै मेरो चाहना
तिमी भने

पर्खालमा बसेर म सोचीरहे
सपना सारा मेरा बिलाएको
चालै पाइन
तिमी भने
भींडमा उभी अब टोलाइ रहे
सन्सारका सारा सुख
भुलाइ अघि हिँडे म
तिमी भने

लिन अब केहि छैन
मात्र एउटै बाहना
दिन मात्र खोजीराछु
येहि नै मेरो चाहना
तिमी भने

(फर्कि फर्कि नहेर मलाई )---८
तिमी भने

No comments:

Post a Comment